• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: भोली देखी बन्द....


एकजना जड्या बिहान उठेर पत्रिका पढ्न बसेछ । पत्रिका पढ्दै जादा पत्रिकाको एउटा लेखमा उस्को आँखा पर्यो् त्यसमा लेखिएको थियो ” रक्सी खादा हुने नराम्रो असर ” उसले त्यो लेख सबै पढेछ र एक्छिन पछि श्रीमतीलाई ” ल अब भोली देखी बन्द । यो सुनेर श्रीमतीले दङग परेर भनि ” साचै हो र भोली देखी रक्सी बन्द नै हो त ?? जड्याले भन्यो ” रक्सी होइन पत्रीका चाँही बन्द भनेको